रोशनी शाहीको डिभोर्स (पत्रसहित)

काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीकाे डिभाेर्स भएकाे छ । डिभाेर्स पत्रमा लेखिएकाे छ ‘प्रिय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं । रोशनी  र चित्रले हस्ताक्षर गरेका छन् ।

उनका श्रीमान चित्र जंग शाहीले सामाजिक सञ्जाल फेसबुकमा डिभाेर्स पत्र पाेष्ट गर्दै २८ वर्षदेखि सहयात्रामा अब छुट्टिने निर्णय गरेकाे भन्दै उल्लेख गरेका छन् ।