MENU
तपाईको ग्रहदशा
 : 140 views
  Aug 25, 2018

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल भाद्र ९ गते शनिबार)

 

 

साता माध्यम रहने छ । शुरुमा परिश्रमले शारिरिक शक्ति बढ्ने र अधुराकाम बन्ने तथा नयाँ काम पाउँनुको साथै धन मनग्य आर्जन हुने योग छ । मानसम्मान पनि मिल्ने छ । आफन्तहरुको सहयोग मिल्ने तथा पढाइमा सफलता पाउने योग छ । बुद्धिको उपयोगले अरुलाई आफ्नु बसमा लिदै नोकरी तथा राजनीतिमा अरुको विश्वास जितेर अघि बढ्न सकिने छ । बुधबार बृहस्पतिवार व्यापारमा सफलता सोजस्तै मिल्ने छैन ।

 

यात्रा गर्ने अवसर मिले पनि लाभ हुने छैन । खर्च बढने विबाद बढने तथा चिन्ता बढने योग छ । गलत विचार बढेर काममा अवरोध आउने छ । समयमा निर्णय नहुदा आफनु काममा अरुले अधिकार जमाउँने छ । घरेलु समस्याले सताउने छ । मित्रहरुले विश्वास घात गर्ने छन । शत्रु प्रसस्त मात्रामा बढ्ने छन । स्वास्थमा संकट आउने शरिरमा चोटपटक लाग्ने योग छ । लेनदेनमा विबाद बढने छ । शुक्रबार शुभ समाचार सुन्न पाइने छ ।

 

 

ग्रह गोचर राम्रो रहने छ । आफन्तहरुसंग विबाद बढे पनि निर्णय तपाँइकै पक्षमा होला । धेरै काममा सफलता मिल्ने छ । भाग्यले साथ दिनुको साथै मानसम्मान पनि पाउँनुहोला । कुरा काटनेहरुले तपाइको कमजोरी खोज्न थाल्ने छन । गोपनीयता अपनाउँदा विश्वास ठूला व्यक्तिले गर्ने छन । राज्यले सम्मान गर्ने छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । यात्रामा लाभ पनि हुनेछ । भेटघाटमा मन रमाउने छ ।

 

पहिलो भेटमा नै अरुको मन जित्न सफल हुनु होला । मित्रहरुबाट सहयोग नमिले पनि शत्रु पराजय हुँदा मनोबल बढने छ । पढाइको सफलता र बुद्धिको तारिफ गर्नेहरु धेरै हुने भय पनि शुक्रबार खर्च बढने, विबाद बढने स्वास्थमा बाधा आउने, घरेलु समस्याले सताउने, आर्थिक संकट बढने, काममा अवरोध आउने, मनमा चिन्ता बढने योग छ । कामगर्दा संयम हुनुपर्ला ।

 

 

 

 

 

समय राम्रो भय पनि शुरुमा स्वास्थमा बाधा आउने र घरेलु समस्याले सताउने योग छ । मित्रहरुले धोका दिने छन । शत्रु सकृय हुने भएकोले गोपनीयता अपनाउनु पर्ला । समयमा निर्णय नहुदा आफ्नु काममा अरुले अधिकार जमाउँने छन । आइतबा देखी भाग्यले साथ दिने छ । धार्मिक कार्यमा रुचि बढने र सोच्ने शक्ति बढने, बौद्धिकताले बोलीको प्रभाब बढाउँन सकिने र अरुबाट प्रशंसा हुने योग छ ।

 

पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा गरेका प्रयासहरु फलदायी रहने छन । व्यपारमा उन्नति राम्रै हुने छ । बैदेशिक व्यापारले साथ दिने छ । धन आर्जन मनग्य हुने छ । अरुको मन जित्न सजिलै सकिने छ । ठूला व्यक्तिले मन पराउँने छन । महत्वपूर्ण जिम्वेवारी आफुमाथि आउने छ । पाएको जिम्वेवारी पुरागर्न सकिने छ । गोपनीयता साताभरि नै अपनाउनुहोला ।

 

 

 

 

 

साताको ग्रहगोचर राम्रो छ । शुरुमा व्यापार बढने, रमाइलो यात्रा हुने, प्रेम गर्ने अवसर मिल्ने छ । पराक्रम बढने, अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । भाग्यले साथ दिने छ । धार्मिक कार्यमा रुचि बढनुको साथै सामाजिक कार्यमा राम्रै उन्नति हुने छ । राज्यमा मजबुद उपस्थिति रहने छ । भेटघाटमा मन रमाउँने छ । पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्न तत्परता धरैले देखाउने छन । धन मनग्य कमाउने अवसर मिल्ने छ ।

 

ठूला व्यक्तिले सम्मान गर्ने छन् । सामाजिक क्षेत्रमा सम्मान पाउनुहोला । मित्र तथा परिबारबाट सहयोग हुने भएकोले उहाँहरुको सहयो भने साता भरिनै लिनु पर्ला । आइतबार, सोमबार, मंगलवार शत्रु बढने स्वास्थ विग्रनाले मन चिन्तित हुने योग छ । गरेका कामहरु असफल हुनेछन । अरुको आलोचनाले काममा अवरोध आउने हुदा बोल्दा विचार गर्नु पर्ने छ । लेनदेनमा अघि नबढनु उचित हुने छ । कुरा काटनेहरुले तपाइको कमजोरी खोज्न थाल्ने छन ।

 

 

 

साता मध्यम रहने छ । शुरुमा शत्रु बढ्ने, मनमा चिन्ता बढने, लेनदेनमा विबाद बढने, स्वास्थमा बाधा आउने भएकाले कामगर्दा विचार पुर्याउनु होला । विबाद बढने, धनमाल हराउने र दाँत मुखमा पिडा हुने भएकोले संयम हुनुहोला । विश्वास गरेकाले धोका दिने छन । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुने छन ।

 

आइवार, सोमबार, मंगलवार, र शुक्रबार पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । अरुको मन जित्न सजिलै सकिने छ । र्बैदेशिक व्यपारमा लाभ मिल्नुको साथै ठूलाव्यक्तिसंग अन्तरसम्बाद गरेर अघि बढने अवसर मिल्ने छ । प्रेमको यात्राले बैबाहिक बाटो लिने छ । शत्रु पराजय हुनुको साथै आफन्तहरुको सहयोग र पढाइ बौद्धिक मार्ग सकारात्मक रहने भएकोले नयाँ काममा सफलता पाउनाले मनोबल बढ्ने छ । सोच्ने शक्ति बढने सहि निर्णय नहुदा विश्वास गरेकाले साथ दिने छन । योजनाहरु धेरै गर्नुपर्ला सफलता पाउने योग कायमै छ ।

 

 

 

 

समय मध्यम रहने छ शुरुमा बौध्दिकाता बढ्नुको साथै पढाइमा सफलता मिल्ने र मानसम्मान प्राप्त हुनेछ । परिश्रमले काममा सफलता मिल्ने र दाम हात पर्ने तथा व्यापारमा सुधार आउने छ । रमाइलो यात्रा पनि हुने छ । भेटघाटमा खुशी बढने छ । पहिलो भेटमा नै प्रभावित सबैले सहयोगको तत्परता देखाउने छन ।

 

प्रेम गर्ने अवसर पनि मिल्ने छ, वैवाहिक कुराहरु अघि बढने भएको ले सकृंय हुनु उचित हुने छ । आइतबार, सोमवार, तथा शुक्रबार समय खराव भएकोले शत्रु बृद्धि हुने आफन्तहरुले कुरा नबुझने अवस्था छ । स्वास्थमा बाधा उत्पन्न हुने योग छ । आफुले गरेको निर्णयमा अरुबाट समर्थन नपाउँदा महत्वपूर्ण काम नबन्ने भए पनि राज्यबाट पाउने सम्मान प्रसस्त मात्रामा बढने छ । महत्वपूर्ण कामहरुको बारेमा खराव भनिएका तीन दिन छाढेर अघि बढनु उचित हुने छ ।

 

 

 

 

साता राम्रो छ । शुरुमा ग्रह अनुकूलताले नयाँ मित्रता स्थापित हुने छ । बौद्धिकता बढने पढाइमा रुचि बढने, स्वास्थमा सुधार आउने र काममा सुधार आउने योग छ । मनमा खुशीले दरिलो डेरा जमाउँने छ । सभा सम्मेलनमा संलग्नभै मानसम्मान पाउने समाजिक कार्यमा सफलता र पदक प्राप्तीले मन प्रसन्न रहने छ ।

 

व्यापारमा सफलता पाउने योग छ । भेटघाटमा मन रमाउने छ । पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले देखाउँने छन । धन मनग्य कमाउने अवसर मिल्ने छ । आफन्तहरुको उचित सहयोग पाउनुहोला । परिबारहरुबाट पाउने सहयोगमा कमि आउने छैन । भाग्यले साथ दिने छ । धर्ममा रुचि बढने छ । भाग्य बलियो भएकोले सफलताको मार्ग खुलाउन सकिने भएपनि बुधबार, बृहस्पतिबार शत्रु बढने स्वास्थमा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।

 

 

ग्रह गोचर राम्रो छ । शुरुमा पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । बैदेशिक कार्यमा व्यापारमा यात्रामा आम्दनीको क्षेत्रमा प्रयास गर्दा सफलता पाउने योग छ । राज्यले सम्मान पनि गर्ने छ । बोल्दा अलिविचार पुर्याउनुहोला । प्रेम गर्ने अवसर मिल्ने छ । सबै काम सहज सरल हुने छन मनलाइ कार्यक्षेत्रलाई फराकिलो बनाउनु उचित हुनेछ । सहयोगीहरु धेरै हुने छन ।

 

आफैले सोचेर काम गर्दा अझबढि लाभ लिन सकिने छ । भाग्य वलियो भएकोले सामाजिक क्षेत्रलाई विचार गरेर अघि बढ्दा आफनु लक्ष्य पुरा हुने छ । घर जग्गा र सवारी साधन जोढ्ने योग भयकोले त्यतातिर विचार गर्नु उचित हुने छ । सफलताको लागि गोपनियता अपनाउनु उचित हुने छ । शुक्रबार शत्रु बढने स्वास्थ बाधा आउने घरेलु काममा बाधा आउने परिवारिक समस्याले सताउने छ ।

 

 

 

 

साताको शुरु राम्रो रहने छ । बोलीको प्रभाव बढनुको साथै पराक्रम बढने अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । तपाइको लगनशिलता र इमान्दारिता प्रसंशा गर्नेहरु धेरै हुने छन । व्यापारमा गरेका लगानीहरु फलदाइ रहने छन । याात्रा गर्ने अवसर पनि मिल्ने छ । यात्रामा हुने भेटघाटले मन प्रसन्न रहने छ । पहिलो भेटमा नै प्रभावित भइ सहयोग गर्ने तत्परता धेरैले देखाउँने छन । धन मनग्य कमाउने अवसर मिल्ने छ ।

 

कुरा काटनेहरु प्रशसा गर्न थाल्ने छन । ठूला व्यक्तिसित अन्तर सम्बाद गर्ने अवसर मिल्ने छ । महत्वपुर्ण काममा सफलता पाउनुहोला बृहस्पति, राहु र बुधको प्रतिकूल भएकोले स्वस्थको ख्याल गर्नु खानमा अरुचि बढने रिसको बेग बढने भयकोले धैर्यता अपनाउनुहोला । पढाइमा सफलता पाउन गाह्रो छैन । विश्वास गरेर काम गर्दा धोका हुने भएकोले लेनदेनमा अघि नबढनु उचित हुने छ ।

 

 

 

समय त्यति अनुकूल नभए पनि प्रयत्न गर्दा धेरै काम बन्ने छन । गोपनीयता अपनाउदा कार्यक्षेत्रमा अफ्नु प्रभाब बढने छ । पढाइमा सफलता पाउने योग छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । तपाइको लगनसिलता र इमान्दारिताको प्रसंशा ठूला व्यक्तिले गर्ने छन ।

 

आफन्तहरुको सहयोगमा भाग्य बृद्धि हुने छ । बुद्धिको उपयोग गरे अरुबाट प्रशंशा पाउनुहोला । व्यापारमा राम्रै लाभ पाउने योग छ । यात्रा गर्ने अवसर पनि मिल्न छ । यात्रामा प्रसन्नता बढने छ । कर्म बलियो छ । धन मनग्य कमाउने अवसर मिल्ने छ । अरुको मन जित्न सजिलै सकिने छ । सूर्यको प्रतिकूलताले स्वास्थमा संकट आउने भएकोले खनपानमा विचार पुर्याउँनुहोला । लेनदेनमा विबाद बढने भयकोले आर्थिक कारोबारमा अघि नबढनु उचित हुने छ । मन चञ्चल हुने भउकोले धैर्यतामा जोड दिनुपर्ला ।

 

 

 

 

सातामा सफलता पाउन कसरत गर्नु पर्ने छ । शुरुमा खर्च बढने विबाद बढने स्वास्थ प्रतिकूल हुनुको साथै नैराश्यता बढने, गलत विचार बढने भएकोले काममा अबरोध आउने छ । काम गर्दा संयम हुनु उचित हुने छ । आफन्तहरुबाट विश्वास घात र परिबारहरुलेसमेत अरुको कुरामा लागेर आलोचना गर्न सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला ।

 

आइतबारदेखि मनोवल बढने भाग्यले साथ दिने बोलीको प्रभाबले धेरै काम बन्ने छन । मन पनि रमाउने छ । धन पनि कमाउने अवसर मिल्ने छ । पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापारमा सफलता पाउनुहोला । याात्रा रमाइलो गर्ने अवसर मिल्ने छ । याात्रामा भेटघाट पनि हुने छ । भेटमा रमाउने अवसर मिल्ने छ । प्रेम गर्ने अवसर पनि मिल्ने छ । बैदेशिक कार्यमा गरेका प्रयासहरु सन्तोषप्रद रहने छन ।

 

 

 

 

समयको ग्रह गोचर मध्यम रहने छ । सोचेका कुारामा सफलता पाउन सकिने छ । शुरुमा व्यापार प्रयाप्त सफलता मिल्ने छ । याात्रा लाभप्रद हुने छ । पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा सफलता मिल्ने छ । भाग्यले साथ दिने छ । धर्ममा रुचि बढने छ । राज्यले सम्मान गर्ने छ ।

 

सामाजिक क्षेत्रमा सम्मान पाउनुहोला । आइतबार, सोमवार खर्च वढ्ने, विबाद बढ्ने शत्रु बढनेर रोग बढने भएकोले घरयासी चिन्ता बढने योग छ । शत्रुको सामना पाइला पाइलामा गर्नुपर्ला । स्वास्थमा संकट आउने छ । लेनदेनमा चर्काे विबाद सामाना गर्नु पर्ने छ । समयमा निर्णय नहुदा आफनु लगानीमा अरुले फाइदा उठाउने छन । संयम र सजग साता भरिनै रहनु पर्ला ।

 

Comments

NIC Asia