अन्तराष्ट्रिय योग दिवस (फोटो फिचर)

“योग गरौं स्वस्थ रहौं” मूल मन्त्रका साथ हरेक बर्ष जुन २१ का दिन अन्तराष्ट्रिय  योग दिवस मनाईन्छ । यस बर्ष कोरानाको महामारीका कारण योग दिवसका दिन सामूहिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन ।

मानिसहरुले आफनो घर र वरिपरि दैनिक गरिने योगाभ्सलाई निरन्तरता दिए । स्वयम्भूमा योग दिवसका दिन विहानीको समयमा कोही शारिरीक अभ्यासमा व्यस्त थिए भने कोही योगका आसनहरु गर्दै थिए ।