काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रासस