केपी ओली

पूर्व प्रधानमन्त्री केपी ओली २०४८ सालको आम निर्वाचनमा झापाबाट बिजयी भएर आएपछि जेठ ११ गते एमाले संसदीय दलको नेता छान्ने बैठकामा र २५ वर्ष पछि २०७३ माघ १४ गते उनको भाषणहरुको संगालो “म प्रधानमन्त्री हुँदा”किताबको विमोचन कार्यक्रममा ।