MENU
आवासीय चिकित्सकहरुले हातमा कालो पट्टि बाधेर गरे बिरोध
 : 85 views
  Jan 23, 2019

काठमाडौँ, माघ ९ : १६ औ अनशनको १५ औ दिन आज शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले हातमा कालो पट्टि बाधेर बिरोध पर्दर्शन गरे । शिक्षण अस्पताल आवासिय चिकित्सक संघका अध्यक्ष सुमित पान्डेले सम्क्षिप्त सम्बोधन गर्दै माग सुनुवाइ नभए शसक्त बिरोधको कार्यक्रम गर्ने उदघोश गरे । सरकार सम्रक्षित गुंडाहरुको आतंक शिक्षण अस्पतालमा रहेकोले असुरक्षित मह्शुस गर्नु परेको कुरा बताए । सरकारका सबै ज्यादती चिर्दै डाक्टर के सीको माग पूरा गराइ छोडने अठोट ब्यक्त गरे ।

 के सी लाई कष्ट
माफियालाइ अनिस्ट
अनशनको १५” दिन
सरकार किन मौन ?
माफियाको मिसन
सिटामोलमा कमिसन ।
होसियार माफिया
हामी चुप बस्दैनौ
जस्ता नारा लगाएका छन ।

Comments

NIC Asia