MENU
नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजिनामा
 : 19 views
  Feb 11, 2019

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

उनले सोमवार एक विज्ञप्ति जारी गर्दै पदबाट राजिनामा दिएको बताएका हुन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजिनामा दिएका हुन् ।

उनले २७ वर्ष गाउँको स्कूल हुँदै विद्यार्थीका केन्द्रीय राजनीति नेतृत्व गर्ने अवसर प्राप्त भएको संस्थागत रुपमा नेपाली कांग्रेस, नेविसंघ र व्यत्तिगत रुपमा पार्टी सभापतिसहितको भूमिका र योगदानलाई राजनीतिक सम्पतिको रुपमा लिएको विज्ञप्तिमा जनाएका छन् ।

Comments

NIC Asia