ठडियो धरहरा

२०७२ साल बैशाख १२ को भूकम्पले ढलेको धरहरा लगभग बनिसकेको छ। प्रधानमन्त्री केपी ओलीले २०७८ साल बैशाख ११ गते उद्घघाटन गर्दैछन। हेरौं यो भिडियो