‘नेपाल कविता फुल्ने देश हो,अर्को पटक यहीँ जन्मन पाउँ’ -राष्ट्रकविलाई एकसय एक वर्षको शुभकामना

राष्ट्रकविको एउटा इच्छा छ–‘म अर्को जूनिमा पनि यहि मुलुकमा जन्मन पाउँ । यस्तो विराट यस्तो अनुपम मुलुक कहाँ पाईन्छ, फेरि जन्मने अवसर पाएँ भने यही धरतिमा जन्मन पाउँ ।’