गंगा आरती
बनारस अर्थात् भारतको धार्मिक राजधानीलाई नेपालीहरु माझ चिनाई राख्नु पर्दैन । विश्वको सबैभन्दा पुरानो बनारस र इशा पूर्व ११ औं शताब्दीमा गंगा नदी किनारमा बसेको यो शहर हिन्दुहरुकालागी पवित्र तीर्थ स्थल हो । घुमाउरो र साँघुरो गल्लीहरुका लागी प्रख्यात यो शहरमा २००० भन्दा धेरै मन्दिरहरु छन् । हिन्दुहरुका आराध्य देव भगवान शिवको काशी विश्वनाथको स्वर्ण मन्दिरले यस शहरको गरिमालाई धेरै माथि पुर्याएको छ । यहाँ गंगा उत्तर भएर बग्ने भएकोले यसलाई उत्तर काशी पनि भन्ने गरिन्छ । मृत्यु पछि घाटमा भगवान शिवले मृतकलाई काखमा राखेर कैलाश लग्छन् र पूर्नजन्मबाट मुक्त भइन्छ भन्ने विश्वासले गर्दा हिन्दुहरु यहीँ आएर मृत्यु वरण गर्न पाए आफुलाई भाग्यामानी ठान्छन् ।
पछिल्लो समय थपिएको साँझको आरतीले दिने शान्ति पनि अतुलनीय नै छ । यही साँझको आरतीका केही तस्वीरहरुले अलिकति भएपनि रोमान्चित बनाउँछ ।
There is no need of explaining Hindus the importance and the holiness of Banaras. Tracing its origin back to the 11 century, it is one of the oldest civilization of the world. This city that rests in the bank of another holy place, the Ganga river, has more than 2000 smaller temples and they can be found in almost every turns of the city.
One of major reasons that makes this city so important to Hindus is the belief which states those who are criminated here or those whose final rites and rituals are performed in the bank of Ganga will head straight to Kailash and receive Moksh( freedom from the circle of reincarnation).
Every evening, a group of temple priests perform an aarti to please the Gods of fire and sun. This aarti too need not be explained to Hindu deities because the aarti is famous with the name of Ganga Aarti.