टोखाको विस्केट जात्रा

काठमाण्डौं उपत्यकाको टोखामा मनाइने विस्केट जात्राका केही झलकहरु । भक्तपुरमा मनाइने विस्केट जात्रा भन्दा फरक किसिमको भएकोले पछिल्लो वर्षहरुमा टोखाको विस्केट जात्रा पनि प्रख्यात हुँदैछ ।
तस्वीर: सुनील शर्मा