जीवनको सत्यवोध अर्थात् सत्यमोहन

जीवनको सत्यवोध अर्थात् सत्यमोहन

 

मदन पुरस्कारमा ‘ह्याट्रिक’ गरिसकेका सत्यमोहनको  उमेर पनि आजबाट ‘सेन्चुरी’ पुगेको छ । उनका सुदीर्घ जीवन सबैका निम्ति एउट सम्यक् जीवनको प्रेरणा हो नै, अझ उनको सारपूर्ण जीवनको सन्देश एउटै छ ‘केवलं बोध मात्रम्’। शुभकामना शताब्दी पुरुषमा !