अनुहार छेड्ने महोत्सव
चिनियाँ मठका भक्तहरुले फुकेतमा वार्षिक शाकाहारी महोत्सवको बेला जुलुसमा भाग लिने गर्दछन। यो उत्सव नवौं चन्द्र महिनाको पहिलो साँझमा शुरू हुन्छ र नौ दिनसम्म रहन्छ । धेरै धार्मिक भक्तहरूले समुदायका पापहरू आफुमा लिंदै आफुलाई तरवारले प्रहार गर्ने, आफ्नो गालालाई धारिलो चीजहरूले छेड्ने र आफुलाई शुद्ध पार्न अन्य पीडादायी कार्यहरू गरेका थिए । -रासस






