१३औँ सागको भव्य विदाई (फोटो फिचर)
दशरथ रङ्गशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) पुरुष फुटबलमा भूटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता सागको १३औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ ।





















