ताउते असर (ड्रोन भिडियो सहित)
अरब सागरमा विकसित अतिशक्तिशाली चक्रवात (सामुन्द्रिक आँधी) ताउतेको प्रभाव नेपालमा पनि परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार सम्म देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।ताउतेले काठमाडौँ उपत्यालाई पनि असर गर्यो नै। बिहीवार ११ बजे लोकन्थलीबाट ताउतेले पारेको असर यस्तो देखिएको थियो।हेरौं केहि तस्विर र भिडियो।







