थोपाको आकर्षण

 

यस संसारमा रहेका सजिब तथा निर्जीव बस्तुहरुकालागि पानी आफैमा महोत्वपूर्ण चिज हो ।  जो बिना जिबनको परिकल्पना पनि गर्न सकिदैन ।  त्यही पानी बिभिन्न ठाउँमा रहदा त्यसको सुन्दरता फरक फरक हुन्छ ।  ताल, नदी“-नाला, छहरा- झरना, कुलो-नहर गरि भिन्न भिन्न माध्यम बाट भिन्दा भिन्दै सुन्दरता दिने र सजिब चिजलाइ प्राण दिदै आइरहेको छ ।   भिन्न पानीका आकारहरु जसलाई देख्नेबित्तिकै मन छुन्छ र मनले भन्छ आहा !! त्यस्तै काठमाण्डौ उपत्यका भित्र बिभिन्न बनस्पति, फुल र अन्य ठाउँमा रहेको पानीका थोपाहरु पनि अतिनै आकर्षक देखिन्छन् ।  थोपा थोपा मिलेर समुन्द्र बन्छ त्यतिक्कै भनेको होइन ।तिनै पानीका थोपाहरुको केही  जसले तपाईको मनलाई पनि लोभ्याउने छ :

 

शब्द / तस्बिर: रमेश हमाल