चैत्र २६ को कर्फ्यूमा एक आन्दोलनकारी नयाँ मीनभवन नजिक नारा लगाउँदै ।बैशाख ३गते चाबहिलक चोक ।चैत्र २६ को कर्फ्यू अवज्ञा गर्दै नागरिक समाजका अगुवा ।बैशाख ४ गते खसीबजार कलंकीमा निस्केको महिलाहरुको जुलुस ।चैत्र २७ गते गोंगबु ।चैत्र २८ गते कीर्तिपुर ।बैशाख ६ गते विभिन्न वर्गीय संगठनहरुको बालाजुमा निस्केको ऐक्यबद्दता जुलुस ।बैशाख ६ गते गोगंबु ।चैत्र २९ गते गोगंबुमा गोली चलेको आवाज सुनेपछि सशस्त्र प्रहरीको पोजीसन ।चैत्र २९ गते गोगंबुमा विदेशी फोटो पत्रकार ।चैत्र २९ गते गोगंबुमा गोली चलेको आवाज सुनेपछि पोजिसनमा बस्दै सेना ।चैत्र ३० गते स्रष्टाहरु सत्यमोहन जोशी, डा डी पी भण्डारी गुरुकुल पुरानो बानेश्वरमा विरोध एैक्यबद्दताकालागी उपस्थित ।चैत्र ३० गते भेकुटी मण्डपमा शुरु भएको पत्रधकारहरुको र्यालीमा किशोर श्रेष्ठ ।चैत्र ३० गते स्रष्टाहरुले पुराना बोश्वरमा निकालेको र्याली ।चैत्र ३० गते स्रष्टाहरुले पुराना बोश्वरको धर्नामा मदनकृष्ण र हरिवंशलगाएतका सहभागीहरु ।चैत्र ३१ गते बारले निकालेको जुलुसमा गिरफ्तार गर्दै ।चैत्र ३१ गते बारले निकालेको जुलुसमा शभ्भु थापा सहित वकिलहरु ।बैशाख ८ गतेको जुलुस ।बैशाख ८ गतेको ठूलो जुलुसलाई सेनोको प्लेनबाट निरीक्षण गरिँदै ।बैशाख ८ कलंकी चोक ।बैशाख १४ गतेको खुलामन्चबैशाख १४ गतेको खुलामन्चको आमसभामा उपस्थित सर्वसाधारण ।बैशाख १५ गते पुर्नस्थापित संसदको बैठक ।बैशाख १५ गते संसद शुरु भएपछि सिंहदरबार बाहिर जम्मा भएका सर्वसाधारण ।