लोकतान्त्रिक आन्दोलन ०६२/०६३

चैत्र २६ को कर्फ्यूमा एक आन्दोलनकारी नयाँ मीनभवन नजिक नारा लगाउँदै ।
बैशाख ३गते चाबहिलक चोक ।
चैत्र २६ को कर्फ्यू अवज्ञा गर्दै नागरिक समाजका अगुवा ।
बैशाख ४ गते खसीबजार कलंकीमा निस्केको महिलाहरुको जुलुस ।
चैत्र २७ गते गोंगबु ।
चैत्र २८ गते कीर्तिपुर ।
बैशाख ६ गते विभिन्न वर्गीय संगठनहरुको बालाजुमा निस्केको ऐक्यबद्दता जुलुस ।
बैशाख ६ गते गोगंबु ।
चैत्र २९ गते गोगंबुमा गोली चलेको आवाज सुनेपछि सशस्त्र प्रहरीको पोजीसन ।
चैत्र २९ गते गोगंबुमा विदेशी फोटो पत्रकार ।
चैत्र २९ गते गोगंबुमा गोली चलेको आवाज सुनेपछि पोजिसनमा बस्दै सेना ।
चैत्र ३० गते स्रष्टाहरु सत्यमोहन जोशी, डा डी पी भण्डारी गुरुकुल पुरानो बानेश्वरमा विरोध एैक्यबद्दताकालागी उपस्थित ।
चैत्र ३० गते भेकुटी मण्डपमा शुरु भएको पत्रधकारहरुको र्यालीमा किशोर श्रेष्ठ ।
चैत्र ३० गते स्रष्टाहरुले पुराना बोश्वरमा निकालेको र्याली ।
चैत्र ३० गते स्रष्टाहरुले पुराना बोश्वरको धर्नामा मदनकृष्ण र हरिवंशलगाएतका सहभागीहरु ।
चैत्र ३१ गते बारले निकालेको जुलुसमा गिरफ्तार गर्दै ।
चैत्र ३१ गते बारले निकालेको जुलुसमा शभ्भु थापा सहित वकिलहरु ।
बैशाख ८ गतेको जुलुस ।
बैशाख ८ गतेको ठूलो जुलुसलाई सेनोको प्लेनबाट निरीक्षण गरिँदै ।
बैशाख ८ कलंकी चोक ।
बैशाख १४ गतेको खुलामन्च
बैशाख १४ गतेको खुलामन्चको आमसभामा उपस्थित सर्वसाधारण ।
बैशाख १५ गते पुर्नस्थापित संसदको बैठक ।
बैशाख १५ गते संसद शुरु भएपछि सिंहदरबार बाहिर जम्मा भएका सर्वसाधारण ।