जुरेलीको ओथारा

जुरेली चरा प्राय सबै जसो ठाउँमा पाइन्छ र यो चरा लगभग १५० थरीका हुन्छन् । यसले किरा फट्यांग्राहरु खाने गर्दछ । १५ दिन जति ओथारा बसेपछि बच्चा काड्ने गर्दछ र अर्को १७ दिनमा बच्चाहरु उड्ने गर्दछ । यही चराले बच्चा काडेको केही तस्वीरहरु ।
गुँडमा फुल ।



चारो खोज्दै बचेरा ।






