जुरेलीको ओथारा

जुरेली चरा प्राय सबै जसो ठाउँमा पाइन्छ र यो चरा लगभग १५० थरीका हुन्छन् । यसले किरा फट्यांग्राहरु खाने गर्दछ ।  १५ दिन जति ओथारा बसेपछि बच्चा काड्ने गर्दछ र अर्को १७ दिनमा बच्चाहरु उड्ने गर्दछ ।  यही चराले बच्चा काडेको केही तस्वीरहरु ।

 

गुँडमा फुल ।

ओथारो बस्दै ।
र्भखरै निस्केका बचेरा ।

 

बचेरालाई चारो खुवाउँदै ।

 

चारो खोज्दै बचेरा ।

 

चारोका लागी आलोपालो ।

 

एक हप्ता उमेरका बचेरा ।

 

दश दिनको बचेरा ।

 

सुरक्षा दिँदै ।

 

गुँडको नजिक निस्कदै बचेरा ।

 

गुँडको नजिक निस्कदै बचेरा ।

 

उड्ने तयारीमा बचेरा ।