मोदीको शनिवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपालको राजकीय भ्रमणका क्रममा दोस्रो दिन शनीवार मुक्तिनाथदेखि त्रिभुवन विमानस्थलसम्मका अठ्ठाइस तस्वीरहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका अवसरमा उपहार प्रदान गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारी । तस्बिर रासस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुस्ताङस्थित मुक्तिनाथको पूजाअर्चनापछि टीका ग्रहण गर्नुहुँदै । तस्बिर रासस

मुक्तिनाथ दर्शनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परम्परागत भेषभूषामा सजिएका स्थानीयवासी । तस्बिर रासस

मुक्तिनाथ दर्शनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परम्परागत भेषभूषामा सजिएका स्थानीयवासी । तस्बिर रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनपछि मुक्तिनाथ क्षेत्रको अवलोकन गर्नुहुँदै । तस्बिर रासस

मुक्तिनाथको दर्शनका लागि शनिबार मुक्तिनाथ आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शालिग्राम उपहार प्रदान गर्दै प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर रासस

शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुहुँदै । तस्बिर रासस

मुक्तिनाथ मन्दिरको दर्शनपछि शनिबार बिहान मन्दिरबाट बाहिरिने क्रममा अभिवादन गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । प्रधानमन्त्री मोदीले षोडषोपचार विधिबाट २० मिनेट पूजा गर्नुभएको थियो । तस्बिर रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ मन्दिर परिसरमा घुमघाम गर्नुहुँदै । उहाँले मुक्तिनाथ क्षेत्रमा डेढ घण्टा बिताउनुभएको थियो । तस्बिर रासस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनपछि मुक्तिनाथ क्षेत्रको दृश्यावलोकन गर्नुहुँदै । तस्वीर रासस

मुक्तिनाथ दर्शनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परम्परागत भेषभूषामा सजिएका स्थानीयवासी । तस्बिर रासस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनपछि मुक्तिनाथ क्षेत्रको दृश्यावलोकन गर्नुहुँदै । तस्बिर रासस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनपछि मुक्तिनाथ क्षेत्रको दृश्यावलोकन गर्नुहुँदै । तस्बिर रासस




भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पशुपतिनाथको दर्शनपछि अभिवादन गर्नुहुँदै । तस्बिर रासस


नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार काठमाडौँ महानगरपालिकाको साँचो हस्तान्तरण गर्दै नगरप्रमुख विद्यासुन्दर शाक्य । तस्बिरः रासस

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार काठमाडौँमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बि रासस

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै । तस्बिर रासस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

नेका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उच्च नेतृत्वसित भारतका प्रधानमन्त्री मोदीले शनिबार काठमाडौँमा भेटघावार्ता गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव शनिबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस




