जुम्लाको स्याउ

जुम्लाको तिला गाउँपालिका १ स्थित किसन महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले । उनले लगाएको स्याउका बोटमा गत बर्षमा भन्दा यसपालि बढी फलेर बगैचानै रातै भएको छ । तस्वीर : विजय रावत (रासस)