नयाँ मैदान

पोखरा रङगशालास्थित नवनिर्मित फुटबल मैदानमा पहिलोपटक अभ्यासका लागि आएका १३औँ साग महिला फुटबल टोलीलाई बिफ्रिङ दिँदै प्रमुख प्रशिक्षक हरि खडका । तस्वीर : जमुना वर्षा शर्मा/रासस