रोटे पिङ्ग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी अन्तर वडास्तरीय फुटबल प्रतियोगिता हेर्न सहभागी दर्शक । प्रतियोगितामा प्रथम टिमले नगद रु एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन । तस्वीरः केदार मगर/ रासस