प्रधानन्यायाधीशले संसद विघटन मुद्दामा पढ्न थाले फैसला

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाउँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला वाचन गरेर सुनाइरहेका छन्।संवैधानिक इजलाशमा प्रधानन्यायाधीशले निर्णयको व्यहोरा वाचन गरेर सुनाइरहेका छन्।

अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन।