ड्रोनको आँखाबाट काठमाण्डौंको मुटु असनबाट देखिएको शहर
मनसुन शुरु भएसँगै तुवाँलो पनि धेरै हटेको छ । उपत्याकाको सहरीकरण दिक्कलाग्दो भएपनि लकडाउन र वर्षातले गर्दा काठमाण्डौं उपत्याका सफा देखिन थालेको छ । लकडाउनका बेला काठमाण्डौंको मुटु असनबाट ड्रोनको आँखाबाट देखिएको शहरका केहि दृश्यहरु।








तस्विरहरु: चन्द्रशेखर कार्की/सदृश्य