ड्रोनको आँखाबाट काठमाण्डौंको मुटु असनबाट देखिएको शहर

मनसुन शुरु भएसँगै तुवाँलो पनि धेरै हटेको छ । उपत्याकाको सहरीकरण दिक्कलाग्दो भएपनि लकडाउन र वर्षातले गर्दा काठमाण्डौं उपत्याका सफा देखिन थालेको छ । लकडाउनका बेला काठमाण्डौंको मुटु असनबाट ड्रोनको आँखाबाट देखिएको शहरका केहि दृश्यहरु।



असन चोकबाट ठमेल तर्फ

असनचोकबाट रानीपोखरी तर्फ

रानीपोखरी

रत्नपार्क, खुलामंच, टुडिखेल धरहरा

रानीपोखरी, रत्नपार्क, खुलामंच, टुडिखेल धरहरा

इन्द्रचोक, हनुमानढोका

इन्द्रचोक, हनुमानढोका

असनदेखि इन्द्रचोक, हनुमानढोका

तस्विरहरु: चन्द्रशेखर कार्की/सदृश्य