फुटबल

नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै खेलाडी । भोलि शनिबार सम्पन्न हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । तस्वीर : रत्न / रासस