MENU
डा. गोविन्द केसीको समर्थनमा शनिवार भएको प्रदर्शन हेर्नुस तस्विरमा
 : 87 views
  Jan 19, 2019

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्यान्ह माइतीघरमा प्रदर्शन भएकोछ  । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रहमा बसेका केसीको स्वास्थ्य बिग्रिएपछि अहिले टिचिङ्ग अस्पतालको इमार्जेसिमा राखिएकोछ।

प्रदर्शनमा आबद्ध समूहले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’, ‘नागरिक आवाज बन्द गर्न पाईंदैन, माफियामुखी चिकित्सा शिक्षा ऐन चाहिँदैन’, ‘तीन करोड नेपालीलाई धोका दिने कहिलेसम्म ?’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

 हेर्नुस तस्विरमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia