पातका लुगा

चीनको क्योङयान शहरमा स्वच्छ वतावरणको जनचेतना जगाउनकालागी रुखको पातबाट बनाइएको ड्रेस प्रस्तु गर्दै एक मोडल । चार जना कर्मचारीको सहयोगमा एकजना ड्रेस डिजाइनरले एक हप्ता लगाएर बनाइएको यो ड्रेसमा ५,८८८ वटा रुखको पातहरु प्रयोग गरिएकोछ । तस्वीर सिन्ह्वा रासस।