सोरठी नाच–१२ मादलु

धौलागिरी क्षेत्रमा प्रचलित पुर्खेउली नाचमा नाच्ने नचारूहरु मध्ये मारुनी एक हो । 

सोरठी नाच सृंखला अन्तर्गत यो  पुर्ख्यौली  नाचको चित्र ‘ड्राई पेस्टल कलर’ मा  बनाइएको हो । 

साइज: १४ इन्च  x २२ इन्च