सोरठी नाच–१६

यो पेन्टिङ धौलागिरी क्षेत्रमा नाचिने पुर्ख्यौली नाच हो । यसमा मादाले र मारुनीहरु देखाउन खोजेको छु ।
सोरठी नाच सृंखला अन्तर्गत यो पुर्ख्यौली नाचको चित्र ‘Oil on canvas’ मा बनाइएको हो ।
आकार :- ३० x ३० इन्च
सोरठी नाच सृंखला अन्तर्गत यो पुर्ख्यौली नाचको चित्र ‘Oil on canvas’ मा बनाइएको हो ।
आकार :- ३० x ३० इन्च