जीवनमा नक्षत्रको प्रभाव

 

 

 

मनुस्य जीवनमा नक्षत्रको पूर्ण प्रभाव रहेको हुन्छ । यसै सन्दर्भमा नक्षत्र र त्यसको प्रभावको ’boutमा यसको प्रकार ’boutमा यस प्रकार बर्णन गरिएको छ ।

 

 

स्ंज्ञक  नक्षत्र

 

पंचम

 

 

मुल

 

 

धुव्र

 

चरबा चल

 

 

मिश्र

 

लध

 

मैत्र

 

दारुण

नक्षत्र

 

घनिसठा, शतभिषा, पुर्णभाद्रपद, उत्तराभाद्रपद , रेवती

 

ज्य्सठा , अश्लेषा , रेवती,मघा , मुल, अश्विनि

 

उत्तरफाल्गुनी, उत्तरषाढा, उत्तराभाद्रपद, रोहिणी

 

स्वाती, पुनवर्सु , श्रवण, घनिष्ठा, शतभिषा

 

विशाख, कृतिका

 

हस्त, अश्विनि, पुश्य , अभिजित

 

मृग्शिरा, रेवती, चित्रा, अनुराधा

 

 

मुल , जेषठा, आद्रा , अश्लेषा

 

 

फल

 

कार्य प्रारम्भ गर्न शुभ मनिदैन ।

 

 

बालकको जन्म भएमा शान्ती गराउनु पर्दछ ।

 

यो नक्षत्रले कार्यमा बिघन पार्दछ ।

 

यसको  फल कार्यअनुसार हुन्छ ।

 

यो दुबै नक्षत्र सामन्य हुन्छ ।

 

यो नक्षत्रले पनि कार्यअनुसार फल

 

यो सामान्य हुन्छ ।

 

कार्य प्रारम्भ गर्दा पिडा हुने ।

 

 

 

 

प्रत्येक कार्य प्रारम्भ गर्नु अघि त्यस सम्बन्धि नक्षत्रको अवलोकन गर्नु आवश्यक हुन्छ । यसको अतिरिक्त ज्योतिषशास्त्रमा निमन संज्ञक नक्षत्र पनि हुन्छ ।

 

  • अधोमुख संज्ञकः अश्लेषा, विशाखा, मुल, कृतिका, पुर्वफाल्गुनी, पुर्वषाढा, भरणी मघा ।
  • उध्वर्मुख संज्ञकः आद्रा, पुष्य, स्र्वण , धनिष्ठा, शत्भिषा
  • तिर्यङमुख संज्ञकः अनुराधा, हस्त, पुनवर्सु, ज्य्ष्ठा, स्वाती, अश्विनी ।
  • दग्ध संज्ञकः यदी, भरणी रविबार, चित्र सोमवार , उत्तरषाढा मंगलबार , घनिषठा बुधवार, उत्तराफाल्गुनी गुरुवार, ज्य्ष्ठा शुक्रबार, रेवती  शनिवारका दिन भएमा संज्ञक नक्षत्र भनिन्छ । यी दिनहरुमा शुभकार्य प्रारन्भ गर्न हुँदैन ।

 

मास शुन्य नक्षत्र

मास शुन्य नक्षत्र

 

मास                                     नक्षत्र

 

चैत्र –                         अश्विनी, रोहिनी

ज्यसठ –                   उत्त्रषाढा, पुस्य

श्रावण  –                      उत्तराषाढा, श्रावण

आस्विन  –                  पुर्वभाद्रपद्

मार्गशिर्ष –                 चित्रा, विशाखा

 

माघ –                        श्रवण , मुल

 

 

मास                                                 नक्षत्र

 

बैशाख –                            स्वाती, चित्रा

आषाढ –                         घनिषठा, पुर्वाफाल्गुनी

भाद्रपद –                            शतभिष, रेवती

कार्तिक –                             कृतिका, मघा

पौष –                                  आद्रा, अशविनी,                                                  हस्त्

फाल्गुन –                           ज्यसठा, भरणी

 

 

 

 

 

योगः

जब एक नक्षत्रको प्रारम्भ गर्दै सुर्य र चन्द्रमा ८०० कला अगाडि बढ्छन भने उत्त बेलामा एक योग बित्छ । यसै प्रकार १६०० कला अगाडि बढ्दा पुनः सुरु गरेको अर्थात प्रारम्भ कै नक्षत्रमा आई पुग्छन । यसै प्रकार कुल  २६ योग बन्दछन । त्यो निम्न प्रकारका रहेका छन ।

 

विश्कम्भ, पृती, आयुष्मान, सौभाग्य, शिभान, अतिगण्ड, सुकर्मा, घृती, शुल, गण्ड, बुद्धी, धुव्र, ब्याघात, हर्षण, बज्र, सिद्धी, व्यतिपात, वरियान, परिध, शिव, सिद्ध, साध्य, शुभ, शुक्ल, ब्रहम, एन्द्र, वैघृती ।

 

 

 

योग र तीनका स्वामी

योगको शुभाशुभ निर्णय गर्न योगको स्वामीको अध्ययन पनि आवश्यक छ । जो यस प्रकार छन । विस्कन्भको यम, प्रतिको विष्णु, आयुष्मानको चन्द्रमा, सैभाग्यको ब्रहमा, शोभानको बृहस्पति, अतिगण्डको चन्द्रमा, सुकर्माको ईन्द्र, घृतिको जल, शुलको सर्प, गण्डको अगनी, बुद्धीको सुर्य, धुर्वको भुमी, ब्याघातको वायु, हर्षणको भाग, बज्रको बरुण, सिद्धीको गणेश, ब्यतिपातको शिव, वरिचनको कुवेर, परिधको विश्वकर्मा, शिवको मित्र, सिद्धको कार्तिकार्य, साध्यको सावित्री, शुभको लक्ष्मी, शुक्लको पार्वती, ब्रह्ममको अश्विनी कुमार, इन्द्रको पित्री र बैघृतीको स्वामी दिती हुन्छन

नक्षत्र तीनका स्वामी

 

नक्षत्र

 

अशविनि

भरणी

कृतिका

रोहिनी

मृगशिरा

आद्रा

पुनर्वसु

पुष्य

अश्लेषा

मघा

पुर्वाफाल्गुनी

हस्त्

चित्रा

स्वाती

विशाखा

अनुराधा

ज्यष्ठ

मुल

पुर्वाषाडा

उत्तराषाडा

श्रवण

घनिष्ठा

शतभिषा

पुर्वभाद्रपद्

उत्तरभाद्रपद्

रेवती

 

संकेतिक अक्षर

 

भ्

कृइ

रो

मृग्

पुन

पु

अश्ले

पु फा

चि

स्व

वी

अनु

ज्य

मु

पु षा

उ षा

श्र

शत

पु भा

उ भा

रे

 

पुर्यायवाची शब्द

 

अशवियुगल , हय

यम यामय

हुताशन , अगनी , बाहुला

विधी , विरंची

सौम्य , चन्द्र , उडुब

तारक , रौद्र

अदिती ,सुर – जननी

तिस्री , अमरेज्य

अही , भुजग , सुर्य

जनक , पित्री

भाग , फाल्गुनी , पुवभग

भानु , अर्क

त्वस्द्रा

वात, वायु, समिर

दिदैवर्त , इन्द्रगनी

मैत्र

शत्मुख, सुरस्वामि

असुर, क्रतभज्

पल, सलिल, जल

विश्व

श्रोण, विष्णु , हरी

वसु

प्रचेता, शततारका

अजैकपाद, अजपात

अहिबुर्धन्य , उत्तरा

पुषा, पौसठा

( अतिरिक्ता ) उत्तरषाडाको चरणलाई अभिजित नक्षत्र

मानिन्छ जसको  स्वामी ब्रहमा हुन्छ ।

 

 

 

स्वामि

 

अस्विनी कुमार

काल

अगनी

ब्रहमा

चन्द्रमा

रुद्र

अदिती

बृहस्पती

सर्प

पितर

भग्

सुर्य

विश्वकर्मा

पवन्

शुक्रागनी

मित्र

ईन्द्र

निमृती

जल

विशवदेवा

विष्णु

वसु

बरुण

अजैकपार

अहिबुरधन्य

पुषा

 

 

 

 

करण

तिथीको आधा भागलाई करण भनिन्छ । करण एघार हुन्छन । नाम यस प्रकार छनः बव, बालक, कौलव, तैतिल, गर, वणिज, विस्टी, श्कुनी , चतुस्पाद, नाग, र किस्तु ।

 

 

करण र तीनका स्वामी

करणको स्वामी यस प्रकार छन: बवको ईन्द्र, बालबको ब्रह्मामा, कौलबको सुर्य, तैतिलको शशी, गरको पृथ्वी, बाणिजको लक्ष्मी, बिस्टीको यम, श्कुनीको कल्युग, चतुस्पारको रुद्र, नागको सर्प, किस्तुधनको वायु ।

 

बार

जुन दिनको प्रथम होराको जो स्वामी हुन्छ, त्यस दिन त्यसै ग्रह नामले बार पनि हुन्छ ।

 

नाम

रविबार

सोमबार्

मंगलबार

बुधबार

गुरुबार

शुक्रबार

शनिबार

संज्ञा

क्रुर

सौम्य

क्रुर्

सौम्य

सौम्य

सौम्य

क्रुर

स्वभाव

सथिर्

चर्

उग्र

सम

मृदु

मृदु

तिइण

फल

गायनादीको लागी शुभ्

शुभलाई शुभ्

धुत – क्रीड ( जुवा ) लाई फापने

ब्यापार प्रारन्भलाई श्रेष्ठ  फल्

बिधारम्भलाई शुभ

बाद – विवाद प्रारम्भ गर्न शुभ

श्ल्यक्रीया हेतु शुभ

 

 

 

प्रत्येक एक नक्षत्रको चार चरण हुन्छ । नक्षत्रको जुन चरणमा बालकको जन्म हुन्छ, त्यस चरणको अक्षरमा बालकको नामाकरण गरिन्छ । नक्षत्र र त्यसको चार चरण र अक्षर यस प्रकार छन ।

 

 

नक्षत्र

अश्विनी

कृतिका

म्रेगशिरा

अश्लेषा

पुर्वाफाल्गुनी

हस्त

स्वाती

अनुराधा

मुल

उत्तरषाढा

घनिष्ठा

पुर्वाभाद्रपद

रेवती

पुनवर्सु – के को  हा हि

 

 

चराणक्षर्

चो चु चे ला

आ इ उ ए

वे वो का कि

डा डु डे डो

मो टा टी टु

पु षा ण ढ

रु रे रो ता

ना नी नु ने

यो य भा भि

भे भो जा जि

गा गि गु गे

से सो दा दि

दे दो चा चि

नक्षत्र

भरणी

रोहिणी

आद्रा

पुस्य

मघा

उत्तरफाल्गुनी

चित्रा

विसाखा

ज्एष्ठ

पुर्वाषाढा

श्रवण

शतभिषा

उत्तरभाद्रपद

चरणाक्षर

लि लु ले लो

ओ वा वि वु

कु  ध ड छ

हु हे हो डा

मा मि मु मे

टे टो पा पी

पे पो रा रि

ति तु ते तो

ने या यि यु

भु धा फा ढा

खी खु खे खा

गो सा सि सु

दु थ झा

 

सवा दुइ नक्षत्र को एक राशी हुन्छ । ज्योतिषविज्ञान मा कुल १२ राशी हुन्छन । त्यो यस प्रकार छन । जो कुनै ब्यक्ती ले  यस आधार बाट आफ्नो नाम को अक्षर बाट आफ्नो राशी थाहा पाउन सक्दछन ।

 

 

सवा दुई नक्षत्रको एक राशि हुन्छ । ज्योतिष विज्ञानमा कुल १२ राशि हुन्छन । जो कुनै व्यक्तिले  यस आधारबाट आफ्नो नामको अक्षरबाट आफ्नो राशि थाहा पाउँन सक्दछन । त्यो यस प्रकार छन ।

 

मेषः चु चे लो ला लि  लु ले आ

बृषः इ उ ए ओ वा वि वु वे वो

मिथुनः का कि कु घ ङ छ के को हा

कर्कटः  हि हु हे हो डा डि डु डे डो

सिहंः मा मि मु मे मो ट टि टु टे

कन्याः टो पि पी पु ष ण ढ पे पो

तुलाः रा रि रु रे रो ता ति तु ते

बृश्चिकः तो ना नि नु ने नो या यि यु

धनुः यो यी भा भि भु धा झा ढा भे

मकरः भो जा जि खि खु खे खो गा गि

कुम्भः गु गे गो सा सि सु से सो दा

मीनः दि दु थ झु दे दो चा चि

 

[email protected]

977-9849428414