पुर्ख्यौली सोरठी नाच – २० (मादले र मारुनीहरु)

यो पेन्टिङ धौलागिरी क्षेत्रमा नाचिने पुर्ख्यौली नाच हो ।

मादले र मारुनीहरु

 

सोरठी नाच सृंखला अन्तर्गत यो  पुर्ख्यौली  नाचको चित्र ‘ Dry Pastels on paper’ मा  बनाइएको हो । 

साइज :  १८ इन्च  x २४ इन्च