तपाईको ग्रहदशा

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ साल श्रवण १२–१८)

 

 

समय त्यति नराम्रो छैन । शुरुमा पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने र मान सम्मान बढ्ने योग छ । सभा सम्मेलनमा संलग्न हुने र अरुको विश्वास जितेर काममा सफलता पाइने छ ।

 

 

पढाइमा सफलता राम्रै मिल्ने छ । बुद्धिको तारिफ पनि होला । यात्रा गर्ने अवसर पनि मिल्ने छ । शत्रु पराजय हुनेछन् । आमदानीको नयाँ श्रोत हात पर्ने । बुध र बृहस्पतिवार  खर्चबढ्ने, विबाद बढ्ने र चिन्ता बढ्ने छ । अरुबाट आलोचना हुने भएकोले बोल्दा विचार पुर्याउनु पर्ला ।

 

 

कुरा काट्नेहरुले मौका हेरेर फसाउने प्रयत्न गर्नेछन् । घरेलु काममा रुचि नबढने हुदा सफलताको लागि घबाहिरै   रहनु उचितहुने मित्र तथा परिबार बाट  तिब्रआलोचना हने छ धनमाल हाराउन सक्छ विस्वास गरेकाले धोकादिने हुनाले सजग रहनु राम्रो

 

 

साता राम्रो छ । भाग्यले साथदिने भएकोले  मान सम्मान शुरुमा  मिल्ने छ । बौद्धिक कार्यमा  संलग्न भै अरुको  विश्वासले  सफलताको मार्ग प्राप्त हुनेछ । नोकरि तथा राजनितीमा सोचे भन्दा बढिनै मिल्नेछ  ।

 

 

पराक्रम बढनुको साथै अधुराका बन्ने तथा नयाकाम पाउने काममा सफलता मिलने र दाम मनग्य कमाउने अवसर पाइने छ ।  व्यापारमा अपेक्षित सुधार  आउनेछ । यात्रामा हुने  भेटघाटले मनलाइ प्रसन्न  बनाउनेछ ।

 

 

कर्म बलियो भएकोले काममा रुचिबढने बोलिको प्रभाब  राम्रो हुने भएकोले कामहरु सहज बन्ने छन् । पढाइमा सुधार आउने छ । महत्वपूर्ण कामलाई  विचार गरेर योजनाहरु अगाडि बढाउनु पर्ला ।

 

 

वैदेशिक कार्यमा अघि बढ्दा सोचेजस्तै सफलता मिल्ने छ । प्रेमको बन्धन वैवाहिक मार्गमा अघि वढ्ने छ ।

 

 

साताको पूर्बाद्र्धको समय प्रतिकूल हुने भएकोले स्वास्थ्यमा वाधा आउने छ । चर्ख बढ्ने, विबाद बढ्ने, झुटा आरोप लाग्ने भएकोले सजग रहनु होला । धन माल हराउन सक्छ । समयमा निर्णय नहुँदा हात परेको काम फुत्कन सक्छ ।

 

 

शत्रु बढने र विश्वास गरेकाले धोका दिने योगछ ।  कुरा काटनेहरुदेखि सजग रहनु होला । आफन्तको उपेक्षाले मनलाई अशान्त बनाउने छ । सोमबारदेखि  भाग्यले साथ दिने छ । धर्ममा रुचि बढ्ने, बोलिको प्रभाब बढ्ने तथा मान सम्मान पाउने र मनग्य धनआर्जन हुने छ ।

 

 

पराक्रम बढ्ने र अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापारमा सुधार आउने छ । यात्रा गर्ने अवसर पनि मिल्ने छ । भेटघाटमा रमाइनेछ । राज्यबाट नयाँ कामको  अवसर पनि मिल्ने छ ।

 

अरुले विश्वास गर्न थाल्ने छन् । निर्णायक शक्ति बलियो भएकोले  काम डटेर गर्नु पर्ला ।  नोकरि तथा राजनीतिमा राम्रै सफलता पाउन सकिने छ ।

 

 

 

साताले समष्टिमा राम्रो फल दिने भए पनि आफन्त परिवार र मित्रको भरोसा नगर्दै राम्रो हुनेछ । शुरुमा वैदेशिक कार्यको व्यापारमा पाउने सफलताले  आर्थिक लाभको अवसर मिल्नेछ ।  रमाइलो यात्रा हुने र यात्राको अरु मिल्ने योग छ ।

 

 

पराक्रम बढ्ने छ । प्रयत्न गर्दा महत्वपूर्ण काममा सफलता  मिल्ने छ । सामाजिक कार्यमा  संलग्न भै आनन्द पनि लिनुहोला । धन आर्जन पनि राम्रै हुने छ । ठूला व्यक्तिको अन्तरसम्वादले मनोबल बढाउनुकाु साथै सफलता तिर अग्रसर गराउने योग भय पनि संयम हुनु जरुरी छ ।

 

 

भरोसा गर्नेहरु धेरै हुने छन् । बौद्धिक कार्यमा अगाडि बढ्ने अवसर मिले पनि सोम र मंगलवार  स्वास्थ्यमा अबरोध आउने र शत्रु बढने छन् । विबाद बढ्ने तथा चिन्ता बढने योग छ । अरुको काम धेरै गर्नू परे पनि जस नपाउने भएकोले विचार गर्नु पर्ला । विश्वास गरेकाले धोका दिनेछन । धनमाल हराउन सक्छ ।  आफन्तहरुले असहयोग गर्ने छन् ।

 

 

समय समष्टिमा राम्रो छैन । प्रयास  गर्दा पनि सफलता धेरै कठिन छ शुरुमा शत्रुले  कार्यमा बाधा पुर्याउनेछन आर्थिक कारोबारमा  सफलता  पाउन मुस्किल छ । स्वास्थमा बाधा आउनेछ । तपाइको लगनशीलता र इमान्दारिताको अवमुल्यांकन गर्नेको कमि नहोला ।

 

 

व्यापारमा पनि सफलता पाउने सम्भावना छैन  । यात्रामा पनि लाभ मिल्ने छैन  ।  सोम र मंगलवार  समय बलियो भएकोले व्यापारमा वैदेशिक कार्यमा  सोचे जस्तै सफलता पाउने योग भएकोले बौध्दिकता त्यसक्षत्रमा लगाएर  कार्य गर्दा सफलता राम्रो मिल्ने छ । सोचेर  अघि बढनुहोला ।

 

 

धन मनग्य कमाउने अवसर मिल्ने छ । अरुको मन जित्न सकिनेछ । पराक्रम बढनुको साथै अधुराकाम बन्न्ो तथा नयाँकाम पाउने योगछ । नोकरि तथा राजनितीमा गरेका प्रयास हरु प्रंसंसनीय हुनेछन ।

 

 

 

साता राम्रो छ । शुरुमा बौद्धिक कार्यमा संलग्न भै ठूला व्यक्तिसंग अन्तरकृया गर्दै अघि बढने अवसर मिल्ने छ । नोकरि तथा राजनीतिमा  मान सम्मान पाउने योग छ । काममा सफलता पनि पाउनुहोला । सोचने शक्ति बढने छ ।

 

 

धन मनग्य कमाउने अवसर मिल्ने छ । अरुको विश्वास आफु तिर बढाउन पनि सकिनेछ । पराक्रम बढनुको साथै अधुराकाम बन्न्ो तथा नयाँ काम पाउने योगछ   । घरजग्गा जोढ्ने समय छ । प्रयास गर्दा सफलता पाउनु होला ।

 

 

व्यापार र यात्रामा  रुचि बढ्ने योगछ । काममा सुधार उल्लेख्य सुधार  आउने छ । मनमा खुशी बढ्ने छ  । प्रेममा आनन्द  आउने भएकोले उत्सुक र सजग  रहनु उचित हुनेछ । सोम र मंगलवार शत्रु बढ्ने, रोग वढ्ने  नैराश्यता र उदासिनता बढनुको साथै काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । खर्च बढ्नुको साथै विनाकारणको विबाद र  झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुहोला ।

 

 

 

 

 

ग्रह गोचर पूर्बाध्र्दमा  राम्रो छ । शुरुमा मित्र तथा पारिवारीक सहयोगले  मान सम्मान मिल्नुको साथै नोकरिमा उन्नति राजनीतिमा प्रगति हुने योगका साथै  काममा सफलता सजिलै पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिलनेछ ।

 

 

भेटघाटमा मन रमाउने र अरुबाट सहयोग पाउने योगछ । बैदेशिक  क्षत्रमा आफनु बर्चस्व बढाउन सकिनेछ  । आमदानिका श्रोतहरु प्रसस्तै जुटने छन् । नयाँ कामहरु पनि प्राप्त हुने योग छ ।

 

 

पढाइमा तिब्रता आफ्नै प्रयासले आउनेछ  बुध र बृहस्पतिवार शत्रु बढ्ने, स्वास्थमा बाधा आउने छ । कामको विचमा अवरोध आउनाले मनोबल घट्ने छ । विश्वास गरेकाले धोका दिनेछन । कुरा काटनेहरु सकृय हुने भएकाले वोल्दा अलि विचार गर्नु पर्ला । नैराश्यता र उदासिन्ताले सोचने शक्तिमा बाधा सिर्जना गर्ने योगछ ।

 

 

 

समय समष्ठिमा राम्रो रहने छ । शुरुमा पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यापारमा सफलता पाउने तथा यात्रा गर्ने र प्रसस्त धन कमाउने अवसर  मिल्ने छ  । बौद्धिकताले प्रतिष्ठाको  क्षेत्रलाई मजबुद बनाउने छ । भाग्यले साथ दिने छ ।

 

 

धर्ममा रुचि बढ्ने र कर्म बलियो हुने योग छ । नोकरि तथा राजनीतिमा प्रयासगर्दा सोचे जस्तै सफलता मिल्नेवाला छ । भेटघाटमा गरिने अन्तरकृयाले अरुको मन जितेर अघि बढन सफल हुनुहोला ।

 

 

शनि र वृहस्पतिको प्रतिकूल प्रभाव भएकोले संयम हुनु जरुरी छ । मनमा अनेक कुराहरुले डेराजमाउने भएकोले धैर्यताको खाँचो हुने छ । विश्वास गरेर अघि बढ्दा समयले साथ दिने छैन । कामको प्रयास आफैले गर्नु पर्नेछ  ।  रिसको बेग पनि बढ्ने भएकोले सोचेर अघि बढ्नु पर्ला । आफुले गरेको कामलाई अरुले उपयोग गर्नेछन् । शत्रुले खैरो खन्ने भएकाले गोपनियातामा जोड दिनुहोला ।

 

 

 

 

साता समष्ठिमा राम्रो रहने छ । पढाइमा गरेका प्रयासहरु सकारात्मक  हुनेछन् । परिश्रम  गर्दा  अरुको विश्वास जितेर अघि बढ्ने र सफलता प्राप्त हुन सक्ने भएकोले काम गर्दा आफ्नै प्रयासले अघि बढनु उचित हुनेछ ।

 

 

धन कमाउने काममा सफलता पनि मिल्ने छ  । मान सम्मान पाउनाले मन रमाउने छ । पराक्रमको  तिब्रता कायमै रहनेछ । आफन्तहरुबाट सफलताको प्रयत्न पनि हुने छ । आमदानिका श्रोतहरु चौतर्फि जुटने छन् । व्यापार र यात्रामा  पनि राम्रै लाभ मिल्ने छ ।

 

 

कुराकाटने हरु प्रसम्सा गर्न थाल्ने छन् । ठूला व्यक्तिसित अन्तर सम्बाद गरेर अघि बढने प्रेरणा प्राप्तहोला  । सूर्य बुध र राहुको प्रतिकूलताले  शत्रु बढने र   स्वास्थमा कठिानाइ आउने हुनाले  मनमा चिन्ता र काममा बाधा सिर्जना हुन सक्छ ।

 

 

लेनदेनमा अघि नबढनु उचित हुनेछ ।  नैराश्यता र उदासिन्ताले अघिबढन कठिनाइ होल संयम भएर अघि बढ्नु होला ।

 

 

 

साता राम्रो भएपनि स्वास्थ्यमा गडबड देखिएकोले खानपानमा र लेनदेनमा  विचार गर्नु पर्ला ।  मन अशान्त हुने र निर्णयको अभावले काम विग्रन सक्ने भएकोले महत्वपूर्ण काममा सोचेर अघि बढनु उचित होला ।

 

 

अन्य क्षेत्रमा भने  प्रयास गर्दा सोचे भन्दा वढि नै सफलता मिल्ने छ ।  व्यापारमा सोचे भन्दा बढिनै लाभ पाउने योग छ । यात्रा रमाइलो हुनेछ। भेटघाटले मनोबल बढाउनेछ । पहिलो भेटमानै प्रभावित हुने हरुले  अघि बढन प्रेरित गर्नेछ ।

 

देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनुहोला । धन मनग्य कमाउनको लागि भाग्यले साथ दिनेछ । धर्ममा रुचिबढने छ । आफ्नै प्रयासले नयाँकामको  अवसर मिल्ने छ । प्रेममा सफलता मिल्नुको साथै बैबाहिक चर्चा पनि अघि बढनेछ ।

 

 

मनोबल बढ्ने  भएकोले  महत्वपूर्ण काममा सफलता पाउन सकिनेछ । मित्रको सहयोग मिल्नुको साथै शत्रु पराजय हुनेछन

 

 

 

 

समय  राम्रो भए पनि  शुरुमा खर्च बढ्ने छ । आर्थिक  समस्याले सताउने र गलत विचार बढ्ने विबाद बढने तथा चिन्ता बढने योगछ । स्वास्थ्य समस्याले सताउदा मन अशान्त हुने र काम रोकिने  देखिन्छ । पढाइमा अरुचि बढ्ने छ ।

 

 

महत्वपुर्ण काम गर्दा सोचेर गर्नु उचित हुनेछ । आर्थिक कारोबारमा अघि नबढनु उचित हुनेछ । सोमबारदेखि मनोबल बढनुको साथै पढाइमा सुधार  आउनेछ । शत्रु निश्कृय हुने छन । भाग्यले साथदिने धर्ममा रुचिबढने  परिबारबाट सहयोग र मित्रसित सम्बाध बलियो हुने र बुद्धिको उपयोगले कामहरु बनाउन  सकिने छ ।

 

नोकरि र राजनीतिमा सोचे जस्तै सफलता  पाउनुहोला । परिश्रम गर्नु परेपनि काममा सफलता पाउनुको साथै दाम मनग्य कमाउने अवसर मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ  व्यापारमा पनि लाभ मिल्ने छ  । बोलिको प्रभाब बढने क्रम यथावत रहने छ ।

 

 

 

साता राम्रो छ । शुरुमा  पराक्रम बढ्ने छ काममा सफलता मिल्ने देखिन्छ । व्यापारमा लाभ हुने र यात्रामा सफलता मिल्ने छ । पढाइमा सफलता मिल्ने छ । बुद्धिले अरुलाइ सजिलै बस गर्न सकिने छ ।

 

 

नोकरि तथा राजनितीमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । आमदानीको नयाँश्रोत फेला पर्नेछ । भेट घाटमा मन प्रसन्न रहने छ । भाग्यले साथ दिनेछ ।

 

 

कर्ममा जोड दिनु होला । सन्तानको सफलताले खुशी बढ्ने छ । पहिलो भेटमा नै अरुले सहकार्यको प्रस्ताब राख्ने छन् । सोम र मंगलवार खर्च बढ्ने, शत्रु बढ्ने छन् । स्वास्थमा संकट र काममा अवरोध आउने छ । गलत विचार  बढने विबाद बढने तथा चिन्ता बढने योगछ । बोल्दा विचार पुर्याउनुहोला । सफलता को लागि गोपनियतामा जोड दिनुहोला