राशीफल/तपाईको ग्रहदशा

ज्योतिषी–ओजराज उपाध्याय लोहनी

(२०७५ भाद्र २३–२९)

 

 

साताको पूर्वाद्र्ध राम्रो रहने छैन । शुरुमा घरेलु समस्याले सताउने हुँदा मनोवल कम्जोर हुनुको साथै आर्थिक कठिनाइले सताउने छ । गलत विचार बढ्ने, काममा अवरोध आउने, मनमा चिन्ता बढ्ने र बुद्धिले कार्यक्षेत्रलाई कम्जोर बनाउने योग छ ।

 

मंगलबारदेखि मन वलियो हुने भएकोले परिश्रमले काममा सफलता मिल्ने छ । अरुबाट प्रशंसा र यात्रामा लाभ हुने तथा भेटघाटमा मन प्रसन्न हुने भएकोले महत्वपूर्ण कार्य मंगलबार देखिनै गर्नु उचित हुनेछ ।

 

बैदेशीक कार्यहरु अघि बढ्ने छन् । अरुले आफिुलाई सहयोग गर्छुु भन्ने प्रस्ताब आउने छन् । व्यापारमा पनि सफलता पाउने योग छ । प्रेम गर्ने अवसर पनि मिल्ने छ । पराक्रम बढने छ । अधुरा कामहरु बन्ने छन् । धन मनग्य कमाउने अबसर मिल्ने देखिन्छ । अरुको मायाँ पाउने योग छ । बोलिको प्रभावमा धेरै काम बन्नेछन् ।

 

 

 

साता समष्ठिमा राम्रो छैन । शुरुमा काममा सफलता नमिल्नुको साथै यात्रामा संकट आउने छ । भेटघाटमा अरुको मन जित्न नसकिने र पहिलो भेटमानै आक्रामक व्यवहार देखाउने छन् । भाग्य कमजोर हुनुका साथै कर्मले पनि साथ नदिने हँुदा संयम भएर काम गर्नु पर्ला ।

 

नोकरी तथा राजनीतिमा धेरै झमेला आइलाग्लान् । ठूला भनिएका व्यक्तिबाट असहयोग हुने छ । सामाजिक अन्तरक्रियाले अगाडि बढ्ने अवसरलाई अवरोध गर्ने छ । बृहस्पति र शुक्रबार परिश्रम गर्दा आफ्नै प्रयासले नयाँ काम हात पार्न सफल भइने छ । विदेशी मुद्रा आर्जन हुनेछ । बौद्धिक कार्यमा लाभ मिल्ने छ । पढाइमा सुधार आउने र अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ ।

 

 

 

 

 

 

साता समष्ठिमा राम्रो छैन । शुरुमा काममा सफलता नमिल्नुको साथै यात्रामा संकट आउने छ । भेटघाटमा अरुको मन जित्न नसकिने र पहिलो भेटमानै आक्रामक व्यवहार देखाउने छन् । भाग्य कमजोर हुनुका साथै कर्मले पनि साथ नदिने हँुदा संयम भएर काम गर्नु पर्ला ।

 

नोकरी तथा राजनीतिमा धेरै झमेला आइलाग्लान् । ठूला भनिएका व्यक्तिबाट असहयोग हुने छ । सामाजिक अन्तरक्रियाले अगाडि बढ्ने अवसरलाई अवरोध गर्ने छ । बृहस्पति र शुक्रबार परिश्रम गर्दा आफ्नै प्रयासले नयाँ काम हात पार्न सफल भइने छ । विदेशी मुद्रा आर्जन हुनेछ । बौद्धिक कार्यमा लाभ मिल्ने छ । पढाइमा सुधार आउने र अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ ।

 

 

 

 

साता त्याति राम्रो रहने छैन । शनि, आइत, बृहस्पति र
शुक्रबार शत्रु बढ्ने । स्वास्थ्यमा अवरोध आउने छ । खर्च बढने बिबाद बढ्ने र घरेलु समस्याले सताउने छ । रिसको बेग अचाक्ली बढने र विश्वास गरेकाले धोकादिने तथा मन चन्चल हुने योग छ ।

 

परिबारबाट आलोचित हुनुपर्ने भएकोले आफन्तबाट पर रहदै खानपानमा विचार पु¥याउनु उचित होला । सोम, मंगल र बुधबार परिश्रमले आँटेको काम सफल हुनेछ । आर्थिक क्षेत्रमा सुधार आउने छ । पराक्रम बढने र अधुरा काम सम्पन्न हुने तथा नयाँ काम पाउने योग छ ।

 

पढाइमा सफलता र धन आर्जन हुने योग छ । व्यापारमा सफलता मिल्ने र रमाइलो यात्रा हुनेछ । यात्राको भेटघाटले मन रमाउने मात्र होइन, महत्वपूर्ण काम पनि सफल हुने योग छ । नोकरी तथा राजनीतिमा आफनु बर्चस्व ह्वात्तै बढ्ने छ ।

 

 

 

साता फलदाइ रहने छ । शुरुमा आफन्तहरुका साथ तीर्थयात्रा र भोज भतेर, सभासम्मेलनमा संलग्न हुँदा सोचने शक्ति बढ्ने छ । धन लाभ हुनेछ र काममा सुधार आउने भएकोले यतिखेर भने महत्वपूर्ण काममा अघि बढ्नु उचित हुने छ ।

 

मान सम्मान मिल्ने, पढाइमा सफलता पाउने क्रम यथाबत रहने छ । मनोबल बढ्ने छ । बौद्धिकताको प्रयोग गर्ने अवसर मिल्ने छ । पराक्रम बढ्ने काममा सफलता पाउने योग छ । नोकरी तथा राजनीतिमा उच्च सम्मान पाउने र अरुको मन सजीलै जित्न सकिने छ । नयाँ काम पाउने योग छ । मंगल र बुधवार शत्रु तथा विबाद बढ्ने छ । धनमाल हराउने, काममा अबरोध आउने र मनमा चिन्ता बढ्ने सम्भावना रहेकोले सफलताको लागि भने संयम भएर काम गर्नु होला ।

 

 

 

 

समय त्यति राम्रो छैन । शुरुमा खर्च वढ्ने छ । विबाद र शत्रु बढने योग छ । कुरा काट्नेहरु पनि वढ्ने छन् । झुटा आरोप पनि लाग्न सक्ने छ । अटुट विश्वास गरेकाले नै धोका दिने छन् । रोग बढ्ने र शरीरमा आलस्यता देखिने छ । घरेलु समस्याले सताउने र काममा अवरोध आउने योग छ ।

 

रिसको बेग बढ्ने भएकोले धैर्यता अपनाउनु होला । सोम, मंगल र बुधबार धर्ममा रुचि बढ्ने र बौद्धिक कार्यमा संलग्न भै ठूला व्यक्तिसित अन्तरकृया गर्नेअबसर मिल्ने छ । प्रयास गर्दा आफूले सोचे जस्तै काममा सफलता मिल्नेछ । कुराकाटने हरु पनि पश्चाताप गर्न थाल्ने छन् । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफन्तहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले नोकरी तथा राजनीतिमा सोचे जस्तै सफलता प्राप्त गर्न सकिने छ । पढाइमा सफलता पनि चाहे जस्तै मिल्ने छ । गोपनीयता अपनाउदै अघि बढनुमै लाभ देखिन्छ ।

 

 

 

 

 

समय राम्रो छ । शुरुमा बोलिको प्रभावसंगै मनोवल पनि बढ्ने छ । पराक्रम बढ्ने, अधुरा कामले पूर्णता पाउने तथा नयाँ काम पाउने योग छ । तपाइको लगनशीलता र इमान्दरितालाई लामो समयपछि मान सम्मान मिल्ने छ । आफन्तहरुको सम्वन्धमा सुुधार आउने छ । भोज भतेरमा सहभागी हुने अवसर मिल्ने छ ।

 

व्यापारमा सुधार आउने छ । यात्रा गर्ने अवसर मिल्ने छ । भेटघाटमा मन रमाउने छ । पहिलो भेटमानै अरुको विश्वास जित्न सकिने छ । सामाजिक क्षेत्रमा गरेका प्रयासहरु फलदाइ रहने छन् । पढाइमा अरु तीब्रता आउने छ । बौध्दिकता बढने ठूला व्यक्तिसंग हुने अन्तरक्रियाले मनोबल बढ्ने र आमदानीको पक्ष बलियो भएकोले खर्चैैै गरेर भए पनि लाभप्रद काम गर्नु उचित हुने छ । भाग्य बलियो छ ।

 

मंगल र बुधबार गलत कार्य तर्फ मन जाने छ । प्रेममा उतार चडाव आउने र खर्चको गति पनि तीब्र हुने भएकोले संयम हुनु होला । मनमा तनाव बढि हुन सक्ने भएकोले संंयमतामा जोड दिनु होला ।

 

 

समय राम्रो छ । शुरुमा थोरै प्रयत्न गर्दा पनि बोलिको प्रभाब र भाग्यको आढमा सामाजिक क्षेत्रमा उच्च सम्मान पाउने योग छ । पराक्रम बढ्ने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । विदेश जाने अवसर मिल्ने छ ।

आफन्तहरुको सहयोग नमिले पनि आफ्नु प्रयास र अरुको मन जित्न सकिने छ । भेट घाटमा मन रमाउने छ । पहिलो भेटमानै प्रसन्न भइ सहयोगका हातहरु आफै अघि बढ्ने छन् । उच्च विचारले मनोवल बढाउने छ ।

ठूला व्यक्तिसंग हुने अन्तरकृयाले प्रभाव विस्तार गर्ने छ । कुरा काट्नेहरुले प्रशम्सा गर्ने छन् । समय सदुपयोग गरी निर्णय गरिने हुँदा हात परेको काम सफल हुने अवस्था यथाबत भयकोले सकृय हुनु उचित हुने छ । बृहस्पति र शुक्रबार खर्च बढ्ने, विबाद बढ्ने र काममा अवरोध आउने छ । मनमा चिन्ता बढ्ने भएकोले गोपनीयतामा जोड दिनु होला ।

 

 

 

 

साताको पूर्वाद्र्ध प्रतिकूल रहे पनि उत्तराद्र्ध राम्रो छ । शुरुमा स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध, मनमा नैराश्यता र उदासिनता बढने देखिन्छ । अरुको आलोचना पनि सुन्नु पर्ने छ । नैराश्यता र उदासिनताले बौद्धिक कार्यमा कठिन भै ठूला व्यक्तिसंग मनमुटाव हुने सम्भावना छ ।

सोमवारदेखि महत्वपूर्ण व्यक्तिहरुसंग हुने अन्तर सम्बादमा प्रशंसा पाउने हुँदा मनोबल बढ्ने छ । काममा सुधार आउने र मान सम्मान पाउने तथा आमदानी बढने योग छ । विश्वास गरेकाले पूर्ण साथ दिने छन् । भाग्यले पनि यही बेला साथ दिने योग छ ।

सामाजिक कार्यमा सफलता पाइने छ । गरेका जति काममा सजिलै सफलता पाउनुहोला । सोचने शक्तिm बढ्ने छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । अरुको मन जित्न सफल हुनु होला । मनोबल बढ्ने छ । कुरा काटनेहरुले प्रशंसागर्न थाल्ने छन् ।

 

 

 

 

साताको पूर्बाद्र्ध प्रतिकूल रहने छ । शुरुमा स्वास्थ्यमा समस्या आउने र मन अशान्त हुने छ । खर्च बढने छ । विबाद पनि बढ्ने भएकोले भाग्यले साथ नदिने पक्का छ । धार्मिक कार्यमा अरुचि बढ्ने छ ।

 

कुरा काट्नेहरु बढ्न थाल्ने छन् । अरुलाई सजिलै विश्वास दिलाउन सकिने छैन । नैराश्यता उदासिनता बढ्ने छ । लेन देनमा विबाद बढ्ने भएकोले त्यसमा अघि नबढ्नु उचित हुने छ ।

बृहस्पति र शुक्रबार वोलिको प्रभाव बढ्ने छ । जोस र जाँगर बढने छ । शत्रु नास हुने योग भएकोले मनोबल बढ्ने छ । पढाइमा सुधार आउने छ । आफन्तहरुको सहयोग मिल्ने र आमदानी पनि बढ्ने योग छ । काममा सुधार आउने र मनमा प्रसन्नता बढ्ने योग छ । भेटघाटमा मन रमाउने छ । मान सम्मान पनि पाउनु होला । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाइने संभावना छ । महत्वपूर्ण जिम्वेवारी पाउने योग कायमै रहने छ । पदक पाउने पनि बलियो सम्भावना छ ।

 

 

 

 

समयको शुरुमा पराक्रम द्वारा काममा सफलता मिल्ने छ । प्रसस्त धन लाभ हुने योग छ । व्यापार बढ्नुको साथै भेटघाटमा मन रमाउने छ । सोचने शक्ति बढ्ने छ । काममा सुधार आउने र अरुको विश्वास जितेर अगाडि बढ्न सकिने छ ।

 

प्रेममा सफलता मिल्ने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । यात्रा गर्ने अवसर पनि पाउनु होला । मंगल र बुधबार खर्च बढ्ने, स्वास्थ्यमा संकट आउने छ । नैराश्यता र उदासिनता बढ्ने छ । सानु काममा पनि समस्या सिर्जना हुने छ । विश्वास गरेकाले धोका दिने छन् । शत्रु पनि बढ्ने छन् । झुटा आरोप पनि लाग्न सक्ने भएकोले गोपनीयता अपनाउनु होला । सफलता संयम भएर मात्र प्राप्त गर्न सकिने छ ।

 

 

 

 

साताको पूर्बाद्र्ध अनुकूल भए पनि संयम साता भरिनै हुनु पर्ला । शुरुमा भाग्यले साथ दिने हँुदा सोच्ने शक्ति बढ्ने छ । पढाइमा सफलता मिल्ने, व्यापार बढ्ने तथा काममा सफलता मिल्ने योग छ । यात्रा पनि हुने छ ।

 

भेटघाटमा मन प्रसन्न हुने छ । अरुलाई विश्वास दिलाउन सकिने छ । मानसम्मान पनि पाउनुहोला । ठूला व्यक्तिले परामर्श लिने छन् । सामाजिक क्षेत्रमा उच्च सम्मान पनि पाउनु होला । आफन्तहरुको सहयोग पनि मिल्ने छ ।

 

नयाँ मित्रको आगमनले मनोबल प्रशन्न हुने छ । बृहस्पति र शुक्रबार शत्रु बढ्ने र स्वास्थ्यमा संकट आउने छ । काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने छ । लेनदेनमा विबादको सामना गर्नु पर्ला । विश्वास गरेकाले धोका दिने छन् । समयमा निर्णय नहुँदा हातपरेको काम समेत फुत्कन सक्ने अवस्था पनि भएकोले गोपनीयतामा जोड दिनु होला ।