सोरठी नाच–८

 

धौलागिरी क्षेत्रमा प्रचलित पुर्खेउली नाचमा नाच्ने नचारूहरु मध्ये मारुनी एक हो ।  महिलाको पहिरनमा सजिएर नाच्ने पुरुष नचारूलाई मारुनी भनिन्छ ।  महारानीको भूमिका निर्वाह गर्ने भएकाले ती नचारूलाई मारुनी भनिएको हो । 

 

सोरठी नाच सृंखला अन्तर्गत यो चित्र ‘ड्राई पेस्टल कलर’ मा  बनाइएको हो ।