म्युजिक भिडियोमा देखियो सारा र मनोजको युगौ देखिको प्रेम

नायिका सारा सिर्पाली र मनोज वलिको अभिनय रहेको ”युगौ देखि” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गौरव आले र मेलिना राइको स्वर,यमुना पराजुली अधिकारीको शब्द र प्रमोद पन्तको संगीत रहेको छ । रिदम कडेलको एरेन्जमा तयार पारिएको भिडियोलाई प्रमोद पन्तले निर्देशन गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन,मिलन शंकर र ओम प्रसाइको छायांकन रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक्क गर्नुहोस्