भेरोना पराजित

मिलान । इटालीको सिरी ‘ए’ मा एसी मिलानले भेरोनालाई १–० ले हराएकाे छ । आइतबार राति भएकाे खेलमा एसी मिलानले कमजोर सुरुआत गरेकाे थियाे ।

मिलानले जितमा पेइटकले पेनाल्टीबाट ६८ औं मिनेटमा निर्णायक गोल गरेका छन् । यसअघि एएस रोमाले सासौलोलाई ४–२ ले हरायो । एएफपी