हारबाट जाेगियाे बार्सिलाेना

काठमाडाैं । मंगलबार भएकाे च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोना र र्मन क्लब बोरुसिया डर्टमुण्डले बराबरी गाेलरहित खेलेका छन् । दुवै टिमले एक एक अंक बाँडेका छन् ।
मंगलबार भएको बार्सिलोनाले पेनाल्टीको अवसरलाई सदुपयोग गर्न सकेन। ५७ औं मिनेटमा बार्सिलोनाका मार्को रूइसले प्रहार गरेकाे पेनाल्टीलाई मार्क–आन्द्रे तेर स्टिग्न रोकेका थिए ।