प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको छ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।