दुई कोरोना संक्रमित थपिएपछि ५९ पुगे

नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन् । १६ जना निको भएका छन्।