कपिलवस्तुका थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, जेठ ३ : कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमितको संख्या २७६ पुगेको छ।