मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी मिडियालाई दिएकाछन् ।

‘म र ग्रान्डी अस्पतालमा श्रीमतीसहित पिसिआर परीक्षण गर्दा मेयरको पोजेटिभ देखियो भने श्रीमतीको नगेटिभ देखिएको छ।

उनले अहिले आफू को र लक्षण भने नभएको बताए।

‘कुअनैपनि लक्षण नदेखिएका मेयर होम आइसोलेसनमा बसिरेहका छन् भने उनको स्वास्थ्य अवस्था सामान्य छ।