भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

भक्तपुर, भदौ २६ : भक्तपुरका एकै परिवारका तीन जना मृत फेला परेका छन्। 

शुक्रबार साँझ मध्यपुर थिमी नगरपालिका-९, निकोसेरामा एकै परिवारका तीन जना मृत फेला परेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार एकै परिवारका सुदीप अधिकारी, उनकी पत्नी सुशीला अधिकारी र छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन्। ‘

हामी घटनास्थलमा पुगेका छौं,’ डिएसपी गिरीले भने,‘ के कारणले मृत्यु भएको हो भन्ने’bout खुल्न सकेको छैन।’  घटना’bout थप अनुसन्धान सुरु गरिएको जानकारी दिए।