डा. गोविन्द के सी भेट्न पत्रकारहरुलाई रोक

डा. गोविन्द के सी ’bout समाचार संकलन गर्न आएका पत्रकारलाई शिक्षण अस्पताल प्रवेशमा रोक लगाइएको छ । पास भए पनि पत्रकारलाई छिर्न नदिनु भन्ने माथिको आदेश भन्दै सुरक्षाकर्मीले पत्रकारलाई भित्र छिर्न दिएनन । केही समय अघि अस्पतालकि डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहले गोविन्द केसीलाई भेट गरेर गएकी छ्न ।