विदा भयो तिहार (फोटो फिचर)

विश्व माहामारि कोरोना अर्थात कोभिड १९ बाट विश्व नै अक्रान्त रहेको बेला पनि कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने दोस्रो ठूलो चाड तिहार पर्व नेपालीहरुले खुशीयालीका साथ मनाएर यस बर्षका लागि विदा गरेका छन् ।