प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनकी राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ। 

सोमबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन्।

भेटमा उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने’bout खुलाइएको छैन।

यसअघि मंसिर २ गते राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेकी थिइन्।