गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं, मंसिर १२ : गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा  लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।यस’bout थप विवरण आउँन बाँकी रहेको छ।