सर्वदलीय बैठक बोलाउंदै प्रधानमन्त्री

काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार मंगलबार बिहान ११ बजे बैठक बोलाउने तयारी भएकाे छ।समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाका ’bout छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उनले बताए।